Kamana Open School, situated at Koteshwor Chowk in Kathmandu, is a premier educational institution that provides a diverse range of tuition, coaching, and skill-based classes specifically designed for dropout school-level students.

कामना ओपन स्कूल (Kamana Open School), कोटेश्वरले विभिन्न कारणवश नियमित विद्यालय जान नपाएका वा बीचैमा पढाइ छुटेका विद्यार्थीहरूका लागि कक्षा-८ (BLE) र कक्षा-१० (SEE) काे रेगुलर र Exempted तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ।

कस्ता विद्यार्थीका लागि हाे याे खुल्ला वा वैकल्पिक विद्यालय ?
कामना ओपन स्कूल (Kamana Open School), कोटेश्वरले विभिन्न कारणवश नियमित विद्यालय जान नपाएका वा बीचैमा पढाइ छुटेका विद्यार्थीहरूका लागि कक्षा-८ (BLE) र कक्षा-१० (SEE) काे रेगुलर र Exempted तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ।

परीक्षा र प्रमाणिकरण (Exam & Certification)
यहाँ तयारी गरेपछि नेपाल सरकारको शिक्षा नियम अनुसार प्राईभेट/ओपन स्कूलिङको तर्फबाट आधिकारिक रूपमा कक्षा ८ को जिल्ला/नगरपालिका स्तरीय परीक्षा वा कक्षा १० को राष्ट्रिय परीक्षा बोर्ड (NEB) को SEE परीक्षामा सामेल गराइन्छ र उत्तीर्ण भएपछि अन्य सरकारी विद्यालय सरहकै प्रमाणपत्र प्राप्त हुन्छ।
यदि तपाईं नयाँ भर्ना (Fresh Student) हुनुहुन्छ भने नयाँ शैक्षिक सत्रको सुरुवात वा ओपन स्कूलको नियम अनुसार सिधै परीक्षा दिन मिल्ने फारम भर्नुपर्ने हुन्छ।

-
कक्षाहरूको स्वरुप (Class Format)
-
विशेषज्ञ शिक्षकहरू: विगत २२ वर्षदेखि १००% सफल नतिजा ल्याउन सफल अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने।
-
थोरै विद्यार्थी संख्या: प्रत्येक ब्याचमा सीमित सिटहरू मात्र राखिने हुनाले विद्यार्थीहरूले व्यक्तिगत ध्यान (Individual Attention) पाउँछन्।
-
लचिलो समय (Flexible Shifts): काम गर्ने वा अन्य व्यस्तता भएका विद्यार्थीहरूका लागि बिहानी, दिउँसो वा बेलुकाको समय अनुसार सिफ्ट मिलाएर पढ्न सकिन्छ।
-
Create Your Own Website With Webador