शिक्षक तथा शिक्षिकाहरूको अनुभव र सिकाउने शैली

At Kamana Open School, we are dedicated to providing a nurturing and stimulating environment where students can excel academically and develop essential life skills. Our experienced educators and comprehensive programs ensure every student reaches their full potential.

कामना ओपन स्कूल (Kamana Open School) का शिक्षक तथा शिक्षिकाहरूको अनुभव र सिकाउने शैली यस संस्थाको सबैभन्दा बलियो पक्ष मानिन्छ । खुला शिक्षामा आउने विद्यार्थीहरूको पृष्ठभूमि सामान्य विद्यालयका विद्यार्थीहरू भन्दा फरक हुने भएकाले यहाँका शिक्षकहरूमा विशेष दक्षता रहेको हुन्छ ।कामना ओपन स्कूल (Kamana Open School) का शिक्षक तथा शिक्षिकाहरूको अनुभव र सिकाउने शैली यस संस्थाको सबैभन्दा बलियो पक्ष मानिन्छ ।

Meet our dedicated faculty team

२० वर्षभन्दा लामो संस्थागत अनुभव (Established Legacy):यो संस्था विगत विगत २०६३ साल (सन् २००६) देखि निरन्तर सञ्चालनमा छ ।संस्थासँगै यहाँ अध्यापन गराउने मुख्य शिक्षकहरू पनि लामो समयदेखि प्राईभेट र ओपन स्कूलकाविद्यार्थीहरूलाई एसईई (SEE) र कक्षा ८ को तयारी गराउदै आएका छन् ।कमजोर जग (Base) भएकाहरूलाई पढाउने अनुभव: बीचमै पढाइ छोडेका, उमेर बढी भएका वा धेरै वर्षको ग्याप पछि पुनः पढ्न आएका विद्यार्थीहरूलाई कसरी बुझाउने भन्ने कुरामा यहाँका शिक्षकहरू अनुभवी छन् । उनीहरूले धेरै आधारभूत (Basic) स्तरबाट पाठ्यक्रम सुरु गर्छन्।परीक्षा केन्द्रित तयारी (Exam-Oriented): परीक्षामा कस्ता प्रश्नहरू सोधिन्छन् र कसरी उत्तर लेख्दा उत्तीर्ण हुन वा राम्रो जीपीए (GPA) ल्याउन सकिन्छ भन्ने कुरामा शिक्षकहरूले विशेष टिप्स र ट्रिक्स सिकाउँछन् ।

  Hari Prasad Pathak

Academic director

As a lead instructor, Hari Prasad Pathak brings dynamic teaching methods and a deep understanding of subject matter to inspire and motivate students in their studies.

   Kamana Dhakal

Head of account department

As a lead instructor, Kamana Dhakal brings dynamic teaching methods and a deep understanding of subject matter to inspire and motivate students in their studies.

Ranjan Poudel

Lead instructor

As a lead instructor ,Ranjan Poudel brings dynamic teaching methods and a deep understanding of subject matter to inspire and motivate students in their studies.

 विद्यार्थीमैत्री र सहयोगी व्यवहार (Friendly & Caring Nature)

  • यहाँका शिक्षक/शिक्षिकाको व्यवहार अत्यन्तै सहयोगी र मित्रवत (Friendly Environment)रहेको प्रतिक्रिया विद्यार्थीहरूले दिने गरेका छन् ।

  • उमेर बढी भएका वा फेल भएका विद्यार्थीहरूमा हुने मानसिक तनाव वा धक (लाज) लाई हटाएर सहज रूपमा सिक्ने वातावरण शिक्षकहरूले तयार पार्छन् ।

व्यक्तिगत ध्यान (Individual Attention)

  • कक्षामा सीमित विद्यार्थी संख्या राखिने हुनाले शिक्षकहरूले प्रत्येक विद्यार्थीको कमजोरी पहिचान गरी व्यक्तिगत रूपमा (One-on-One) बुझाउने र गाइड गर्ने अनुभव राख्छन् ।